नेपाली समय:

वि.सं २०८३ आश्विन ६   मंगलवार

NepaliNP
सुनको मूल्य घट्यो,


भदौ -१५
काठमाडौं–  नेपाली बजारमा सुनको मूल्य घटेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

31 Aug 2026 , 6:37pm
हाम्रो आवाज