नेपाली समय:

वि.सं २०८२ बैशाख २७   शनिवार

NepaliNP
फेरि बढ्यो सुनको मुल्य,

भदौ-५

काठमाडौं– आज सुनको मूल्य फेरि बढेको छ । सुनको मुल्यले नयाँ कीर्तिमान कायम गर्दै रू.८०० का दरले बढेको छ । अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला रु एक लाख ५३ हजार कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन प्रतितोला रु एक लाख ५३ हजारमा कारोबार हुने गरी निर्धारण भएको छ। 

मङ्गलबार प्रतितोला रु एक लाख ५२ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आज रु आठ सयले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो।

21 Aug 2024 , 1:00pm
हाम्रो आवाज