नेपाली समय:

वि.सं २०८२ आषाढ २८   शनिवार

NepaliNP
प्रतिनिधिसभाको बैठक बस्दै,

भदौ-१२

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ। आजको बैठकका लागि मुख्यरूपमा दुई विषयलाई कार्यसूचीमा राखिएको छ।

सुरुमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

28 Aug 2024 , 7:01am
हाम्रो आवाज