नेपाली समय:

वि.सं २०८१ माघ २   बुधवार

NepaliNP
नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा पुनः सुनुवाई,

भदौ-१९

काठमाडौं। सशस्त्र द्वन्द्वकालमा व्यक्ति हत्याको अभियोग लागेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा १३ वर्ष बित्दा पनि सर्वोच्चले निर्णय दिन सकेको छैन।

 

सर्वोच्चको संवैधानिक इजलासमा रहेको सो मुद्दा सुनुवाइ सकेर गत २३ जेठमै निर्णय सुनाउने मिति तोके पनि त्यसपछि २३ साउन, र १२ भदौमा निर्णय सुनाउने मिति सरेको थियो।

4 Sep 2024 , 7:55am
हाम्रो आवाज