नेपाली समय:

वि.सं २०८२ आश्विन २   बिहीवार

NepaliNP
श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिद्वारा संसद विघटन,

असोज-९ 

(एजेन्सी)

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा देशानायकेले तत्काल आम निर्वाचन गराउने भन्दै संसद विघटन गरेका छन ।

श्रीलंकाको २ सय २५ सदस्यीय संसदमा राष्ट्रपति अनुराको नेसनल पिपुल्स पावर गठबन्धनले तीन सिट मात्रै जितेको थियो।

निर्वाचन तोकिएको समयभन्दा झण्डै एक वर्ष अगाडि आगामी नोभेम्बर १४ मा हुने सरकारी राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।

25 Sep 2024 , 2:40pm
हाम्रो आवाज