नेपाली समय:

वि.सं २०८१ पौष ६   शनिवार

NepaliNP
सर्वोच्च अदालतले लगायो वरिष्ठ अधिवक्ता उपाधीको टुङ्गो,

असोज-११

काठमाण्डौ-सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताको उपाधिको टुंगो लगाएको छ।नेपाल कानून व्यवसाय परिषद ऐन २०५० को दफा २१ बमोजिम वरिष्ठ अधिवक्ता हरूको टुङ्गो लगाइएको स्रोतले जनाएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो।विवादित नाम हटाएर १ सय ५९ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय भएको बैठकमा सहभागीले जनाएका छन।

27 Sep 2024 , 7:46am
हाम्रो आवाज