नेपाली समय:

वि.सं २०८१ पौष ६   शनिवार

NepaliNP
सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न सर्वोच्चको आदेश,

असोज-११

काठमाण्डौ-सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ ।

टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय विरुद्ध परेको रिटको  सुनुवाई गरी सो आदेश दिएको हो । 

सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय विरुद्ध परेका रिटको पूर्ण सुनुवाई गरी सो आदेश दिएको जनाइएको छ । 

27 Sep 2024 , 7:55am
हाम्रो आवाज