नेपाली समय:

वि.सं २०८१ कार्तिक २६   सोमवार

NepaliNP
भारतमा जितिया पर्व मनाउने क्रममा ४६ जनाको मृत्यु,

असोज-११ 

भारतमा जितिया पर्व मनाउने क्रममा पोखरीमा डूबेर ४६ जनाको मृत्यु भएको छ ।भारतको  बिहार राज्यमा पोखरी तथा अन्य ठाउँमा नुहाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको मृत्यु भएको जनाइएको छ ।

राज्यका विभिन्न जिल्लामा जितिया पर्वको समयमा यो दुर्घटना भएको बिहार सरकारको प्रकोप व्यवस्थापन विभागले जनाएकाे छ।

27 Sep 2024 , 8:06am
हाम्रो आवाज