नेपाली समय:

वि.सं २०८१ फाल्गुण २७   मंगलवार

NepaliNP
झ्याप्लेखोला बस दुर्घटना थप ११ शव निकालियो,

असोज-१३

धादिङ र काठमाडौंको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा आज बिहान ११ बजेसम्म २५ शव निकालिएको छ । शनिबार रातिसम्म १४ शव निकालेको उद्धार टोलीले आज थप ११ शव निकालेको हो ।  

शनिबार राति एक बालक, पाँच महिला र आठ पुरुषको शव निकालेको उद्धार टोलीले आज बिहान नौ पुरुष र दुई महिलाको शव निकालेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

29 Sep 2024 , 1:43pm
हाम्रो आवाज