नेपाली समय:

वि.सं २०८३ बैशाख २   बुधवार

NepaliNP
लेबनानमा भएको इजरायली आक्रमणमा हमास नेताको मृत्यु,

असोज-१४ (एजेन्सी)

प्यालेस्टिनी लडाकू समूह हमासले लेबनानको दक्षिणमा सोमबार भएको आक्रमणमा आफ्ना नेताको मृत्यु भएको जनाएको छ।

'हमासका नेता फतह शरीफ अबु अल अमीनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'लेबनानमा रहेका हमासका विदेशमामिला हेर्ने नेताको दक्षिण लेबनानको अल बास क्याम्पमा रहेको आफ्नो घरमा भएको हवाई आक्रमणमा मृत्यु भएको छ ।

30 Sep 2024 , 2:06pm
हाम्रो आवाज