नेपाली समय:

वि.सं २०८१ पौष १९   शुक्रवार

NepaliNP
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री आदेशअग्रवाल आज शपथ लिदै,

काठमाडौँ,८- लुम्बिनी प्रदेशमा थपिएका तीनजना मन्त्रीहरूले आज शपथग्रहण गर्नेछन।

मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसबाट दुई र जनता समाजवादी पार्टीबाट एकजना मन्त्रीलाई बुधवार मन्त्री पदमा नियुक्त गरेका थिए ।

कांग्रेसबाट जन्मजय तिमिल्सिना र देवकरण कलवार तथा अशोक राई नेतृत्वको जसपाबाट आदेश कुमार अग्रवाललाई उनले मन्त्री नियुक्त गरेका हुन् । आज यी तीनैजनाले शपथ ग्रहण गर्ने भएका छन ।

24 Oct 2024 , 7:57am
हाम्रो आवाज