नेपाली समय:

वि.सं २०८२ आषाढ १७   मंगलवार

NepaliNP
आज काग तिहार मनाइँदै,

कार्तिक-१४

काठमाडौँ।  कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । 

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको जनाइएको छ ।

 

 

30 Oct 2024 , 6:39am
हाम्रो आवाज