नेपाली समय:

वि.सं २०८१ माघ ८   मंगलवार

NepaliNP
मधेस प्रदेश सरकारद्वारा आज सातौं बलिदानी दिवस मनाइँदै,

माघ-५

जनकपुर - मधेश प्रदेश सरकारले आज माघ ५ गते सातौँ बलिदानी दिवस मनाउँदैछ ।

अधिकार प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गरेका शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्थिक सहयोग र सम्मान गरेर सो दिवस मनाइने गरेको मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ ।

18 Jan 2025 , 9:03am
हाम्रो आवाज