नेपाली समय:

वि.सं २०८२ आषाढ २२   आइतबार

NepaliNP
अमेरिकाको टेक्सासमा विनाशकारी बाढी ३० जनाको मृत्यु,

 

असार -२१

एजेन्सी : अमेरिकाको टेक्सास राज्यको दक्षिण-मध्य क्षेत्रमा शुक्रबार बिहान आएको अचानक बाढीले ठूलो मानवीय क्षति पुर्‍याएको छ। स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, सो बाढीमा परी अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ।

ग्वाडालुपे नदीको किनारमा रहेको एक ग्रीष्मकालीन बाल शिविरमा सहभागी भएका २० भन्दा बढी बालिकाहरू अझै सम्पर्कमा आउन सकेका छैनन्।

1 day
हाम्रो आवाज