नेपाली समय:

वि.सं २०८२ आषाढ २८   शनिवार

NepaliNP
आज ६ वटा संसदीय समितिको बैठक बस्दै,

असार-२६

 

काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ । 

 

अर्थ समितिको बैठकको पहिलो सत्रमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकसँग छलफल हुनेछ । 

 

दोस्रो सत्रमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसमायिक विषयमा छलफल हुनेछ । बैठक दिउँसो १ बजे बस्नेछ । 

10 Jul 2025 , 8:05am
हाम्रो आवाज