नेपाली समय:

वि.सं २०८२ भाद्र १८   बुधवार

NepaliNP
आज विश्व ताल दिवस मनाइँदै,

भदौ -११

काठमाडौँ : पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुुलुकहरू सहमत भएका छन् । गत वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको हो । 

27 Aug 2025 , 8:07am
हाम्रो आवाज