नेपाली समय:

वि.सं २०८२ भाद्र १८   बुधवार

NepaliNP
मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई,

भदौ -१५

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेलले प्राप्त गरेकी छन् । 

शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा २६ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि हात पार्न सफल भएकी हुन् ।

 

31 Aug 2025 , 11:34am
हाम्रो आवाज