नेपाली समय:

वि.सं २०८२ कार्तिक १२   मंगलवार

NepaliNP
आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको निधन,

कार्तिक-७

काठमाडौं– अघिल्लो साता आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको दुखद निधन भएको छ ।

गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा कात्तिक ७ गते बिहान करिव साढे ८ बजेको समयमा मृत्य भएको अस्पतालले पुष्टि गरेको छ ।

24 Oct 2025 , 3:13pm
हाम्रो आवाज