नेपाली समय:

वि.सं २०८२ कार्तिक १२   मंगलवार

NepaliNP
भारतको आन्ध्र प्रदेशमा बसमा आगो लागि हुँदा १२ जनाको मृत्यु,

कार्तिक-  ७

 

एजेन्सी-भारतको आन्ध्र प्रदेशमा आज बिहान दुई सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनापछि बसमा आगो लाग्दा कम्तीमा पनि १२ जनाको मृत्यु भएको छ। 

 

आन्ध्र प्रदेशको कुर्नूल चिन्नाटेकुर नजिकै यात्रु बसमा आगो लागेको हो। हैदरावादबाट बेंगलोरतर्फ जाँदै गरेको निजी बस दुई पाङ्ग्रे सवारी साधनसँग ठोक्किएपछि आगलागी भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। 

24 Oct 2025 , 3:28pm
हाम्रो आवाज