नेपाली समय:

वि.सं २०८२ फाल्गुण १९   मंगलवार

NepaliNP
साउदी अरवमा बस दुर्घटना हुँदा ४२ जना भारतीय यात्रुहरूको मृत्यु,

मङ्सिर-१

 

एजेन्सी- साउदी अरवमा बस दुर्घटना हुँदा ४२ जना भारतीय यात्रुहरूको मृत्यु भएको छ । सोमबार मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा ४२ जनाको ज्यान गएको हो। 

 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बस डिजेल ट्याङ्करसँग ठोक्किएपछि बसमा आगो लागेको थियो। प्रारम्भिक रिपोर्टहरूमा दाबी गरिए अनुसार, मृत्यु हुने सबै भारतीय हुन्। उनीहरूमध्ये धेरैजसो यात्रु हैदराबादबाट तीर्थयात्रा जाँदै थिए।

17 Nov 2025 , 12:55pm
हाम्रो आवाज