पुष-१४
काठमाडौँ—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक सुरु भएको छ । आन्तरिक प्रतिस्पर्धा तथा प्राथमिक निर्वाचनबाट आएको समानुपातिक सूचीलाई अन्तिम रूप दिन केन्द्रीय कार्यालय वनस्थलीमा बैठक सुरु भएको हो ।
निर्वाचन आयोगले बन्दसूची बुझाउने समय सोमबारसम्मका लागि तोकेको छ ।

