नेपाली समय:

वि.सं २०८२ पौष २५   शुक्रवार

NepaliNP
राष्ट्रिय सभाको ७ सीटमा एमालेको दाबी,

पुष - २२


काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनमा चुनावी तालमेल गर्दा ७ सीट दाबी गरेको छ।

सचिवालय बैठकपछि काँग्रेस र नेकपासँगको छलफलमा आफूहरूले हरेक प्रदेशमा एक जना पर्ने गरी ७ सीट माग गरेको उपमहासचिव लेखराज भट्टले बताए ।

उनले अहिलेसम्म कुनै टुंगो नलागेको भन्दै अध्यक्षले काँग्रेससँग छलफल गर्ने र उम्मेदवारको टुंगो लगाउने जिम्मा पनि बैठकले अध्यक्षलाई नै दिएको बताए ।

6 Jan 2026 , 2:05pm
हाम्रो आवाज