नेपाली समय:

वि.सं २०८२ माघ ११   शनिवार

NepaliNP
कांग्रेसले सभापति गगनथापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने,

माघ-९

काठमाडौँ -नेपाली कांग्रेसले सभापति गगनथापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावी मैदानमा उत्रने भएको छ ।

आज शुक्रबार पार्टी मुख्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नेछ ।

एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन् ।

21 hours
हाम्रो आवाज