नेपाली समय:

वि.सं २०८२ माघ १५   बुधवार

NepaliNP
निर्वाचन आयोग द्वारा रास्वापा उम्मेदवार 'बालेन' सँग स्पष्टीकरण माग,

माघ - १३

काठमाडौँ– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै रास्वपा उम्मेदवार बालेन शाहलाई स्पष्टीकरण माग गरेको छ।

 

निर्वाचन आयोग आचारसंहिता अनुगमन शाखाका अनुसार झापा निर्वाचन क्षेत्र नम्बर ५ का रास्वपा उम्मेदवार बालेन शाहसहित ५ जना उम्मेदवार सँग स्पष्टीकरण माग गरिएको हो । 

 

बालेन शाहले झापा ५ कै अर्का उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको पोस्टमा कमेन्ट गर्दै ‘हत्यारा’ भनेर टिप्पणी गरेका थिए । पाँच जना उम्मेदवार र २ सङ्घसंस्थालाई स्पष्टीकरण माग गरिएको बताइएको छ। 


 

19 hours
हाम्रो आवाज