नेपाली समय:

वि.सं २०८२ चैत्र १७   मंगलवार

NepaliNP
बालश्रमको आरोपमा लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ,

चैत-१६

काठमाडौं- बालश्रमको आरोपमा लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको जानकारी गराएका छन् ।काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई

आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ ।धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिएका छन। उनीमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ । 

18 hours
हाम्रो आवाज