नेपाली समय:

वि.सं २०८३ भाद्र २१   आइतबार

EnglishEN
बाढी प्रभावित क्षेत्रमा आइपुग्यो दक्षिण कोरियाली उद्धार टोली,

बाढी प्रभावित क्षेत्रमा आइपुग्यो दक्षिण कोरियाली उद्धार टोली,

भदौ -१७
काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि दक्षिण कोरियाबाट आएको विशेषज्ञ टोली रसुवाको धुञ्चे पुगेको छ।

बाढीका कारण प्रभावित बनेका क्षेत्रमा हराइरहेकाको खोजी तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले आएको टोलीले आजदेखि आफ्नो कार्य सुरु गर्ने भएको छ।

टोलीले भोटेकोशी बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा पुगेर खोज तथा उद्धारसम्बन्धी काम अघि बढाउने जनाइएको छ। 

२ Sep २०२६ , ९:२३am
हाम्रो आवाज