नेपाली समय:

वि.सं २०८२ आषाढ २८   शनिवार

EnglishEN
वीर अस्पतालमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

वीर अस्पतालमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

 

२७ जेठ, काठमाडौं । वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । 

अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव झाले जानकारी दिएका छन।

उनका अनुसार आजदेखि असार १६ गतेसम्म अस्पतालमा आउने ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ ।

९ Jun २०२४ , २:३१pm
हाम्रो आवाज