नेपाली समय:

वि.सं २०८१ आश्विन ४   शुक्रवार

EnglishEN
आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना,

आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना,

साउन- ३२

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ। 

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

१६ Aug २०२४ , ७:३०am
हाम्रो आवाज