नेपाली समय:

वि.सं २०८१ माघ २   बुधवार

EnglishEN
जापानमा वर्षासँगै शक्तिशाली चक्रवातको सम्भावना,

जापानमा वर्षासँगै शक्तिशाली चक्रवातको सम्भावना,

भदौ-१०

एजेन्सी । जापानमा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ ।

मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् ।

आँधीले बुधबार अमाम टापु क्षेत्र पार गर्ने अनुमान गरिएको छ भने मुख्य दक्षिणी टापुतिर फर्कनु अघि यसको गति २१५ किलोमिटर प्रति घण्टाको हुनेछ ।

जापानमा यो महिना आँधीले गर्दा सयौँ उडान तथा रेल सेवाहरू अवरुद्ध गरेको छ भारी बर्षाले प्रशान्त तटमा क्षति पुर्‍याएको छ ।

२६ Aug २०२४ , २:४०pm
हाम्रो आवाज