नेकपा एकीकृत समाजवादीको उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध चयन,
भदौ-११
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध चयन भएका छन् ।
सोही पदमा उम्मेदवारी दिएका घनेन्द्र बस्नेतले मंगलबार उम्मेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत निर्वाचित भएका हुन् ।