जेलेनस्कीको आक्रोश- रुसको आक्रमणको जवाफ उसकै शैलीमा दिने,
भदौ-११
काठमाडौं । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसको आक्रमणको जवाफ उसकै शैलीमा दिने बताएका छन् ।
मंगलबार पनि रुसले राजधानी कीभलगायतका क्षेत्रहरुमा हमला जारी राखेसँगै राष्ट्रपति जेलेन्स्कीले यस्तो भनेका छन।
उनले आक्रमणमा परी ४ जनाको मृत्यु भएको र अन्य १६ घाइते भएको बताएका छन। उद्दार कार्य सञ्चालन भइरहेको जेलेन्स्कीले बताएका छन ।