नेपाली समय:

वि.सं २०८१ माघ २   बुधवार

EnglishEN
बैतडीमा आत्महत्या को घटना बढ्दै,

बैतडीमा आत्महत्या को घटना बढ्दै,

भदौ-२७

बैतडी-बढ्दो आत्महत्या न्यूनीकरणका लागि सरकारले प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न सकेको छैन । आत्महत्या गर्ने व्यक्तिलाई समयमै परामर्श, सहयोग र प्रोत्साहन हुन सकेको छैन । 

यसर्थ आत्महत्याका घटना हरेक वर्ष बढ्दो रहेको छ । बैतडीमा हरेक वर्ष आत्महत्याका घटनामा वृद्धि हुँदै गएको छ ।

पछिल्लो तीन वर्षमा बैतडीमा ९३ जनाले आत्महत्या गरेका छन् ।

१२ Sep २०२४ , ८:०८am
हाम्रो आवाज