जापानमा भूकम्प पछि सुनामीको चेतावनी,
असोज-८
टोकियो-जापानको राजधानी टोकियोको दक्षिणी क्षेत्रमा भूकम्प गएको छ। जापानी मौसम विज्ञान विभागका अनुसार सुदूर आइसल्यान्डमा मङ्गलवार बिहान ५ बजे ५ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको छ।
विभागले भूकम्प पछि सुनामीको चेतावनी पनि जारी गरेको छ। जापानको ओगासावारा द्विपमा ३.३ इन्चको सुनामीको चेतावनी जारी गरिएको हो।