नेपाली समय:

वि.सं २०८३ भाद्र १   सोमवार

EnglishEN
अमेरिकामा हेलेन नामक आँधीका कारण ५० जनाको मृत्यु,

अमेरिकामा हेलेन नामक आँधीका कारण ५० जनाको मृत्यु,

 

असोज-१३

 

काठमाडौँ- अमेरिकामा हेलेन नामक आँधीका कारण ५० जनाको मृत्यु भएको छ। हेलेनका कारण हजारौँ मानिस प्रभावित भएका छन्।

 

हेलेन आँधीको गति २२५ किलोमिटर प्रतिघन्टा मापन गरिएको छ। विशेषगरी फ्लोरिडाको ग्रामिण क्षेत्रमा यसको बढी प्रभाव देखिएको छ।

२९ Sep २०२४ , १:५८pm
हाम्रो आवाज