नेपाली समय:

वि.सं २०८१ माघ ८   मंगलवार

EnglishEN
इजरायली मन्त्रिपरिषद द्वारा गाजा युद्धविरामको सम्झौता अनुमोदन,

इजरायली मन्त्रिपरिषद द्वारा गाजा युद्धविरामको सम्झौता अनुमोदन,

 

माघ-५ (एजेन्सी)

इजरायल सरकारले गाजामा हमाससँगको नयाँ युद्धविराम र बन्धक रिहाइ सम्झौतालाई आइतबारदेखि लागू हुने गरी स्वीकृति दिएको छ। घण्टौँको छलफलपछि यो निर्णय आएको बीबीसीले उल्लेख गरेको छ। 

सुरक्षा मन्त्रिपरिषदले सम्झौता अनुमोदन गर्न सिफारिस गर्दै यसले युद्धको उद्देश्य पूरा गर्न सहयोग गर्ने तर्क गरेको छ।नेतन्याहुको मन्त्रिपरिषद्‌ले ४६० दिनको युद्धपछि हमाससँग गाजा युद्धविरामको सम्झौता स्वीकृत गरेको हो।


 

 

१८ Jan २०२५ , ९:१९am
हाम्रो आवाज