नेपाली समय:

वि.सं २०८१ माघ ८   मंगलवार

EnglishEN
पूर्वी तराईका केही भू-भागमा बाक्लो हुस्सु र कुहिरो- मौसम पूर्वानुमान महाशाखा,

पूर्वी तराईका केही भू-भागमा बाक्लो हुस्सु र कुहिरो- मौसम पूर्वानुमान महाशाखा,

 

 

माघ-७

 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

 

मधेस प्रदेशको पश्चिमी तराईका भूभाग र लुम्बिनी प्रदेशको पूर्वी तराइका केही भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

२३ घण्टा पहिले
हाम्रो आवाज