नेपाली समय:

वि.सं २०८१ फाल्गुण ३०   शुक्रवार

EnglishEN
अमेरिकी एयरलाइन्सको विमानमा आगो लागि,

अमेरिकी एयरलाइन्सको विमानमा आगो लागि,

चैत-१

काठमाडौं। अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयरलाइन्सको विमानको एउटा इन्जिनमा आगो लागेको छ।

१७२ यात्रु र छ जना चालक दलका सदस्यहरू लिएर कोलोराडो स्प्रिंग्सबाट डलास-फोर्ट वर्थ जाँदै गरेको अमेरिकन एयरलाइन्सको विमानमा चालक दलले ‘इन्जिन कम्पन’ रिपोर्ट गरेपछि अवतरण गरेको थियो । अवतरण पछि र गेटमा ट्याक्सी चढ्ने क्रममा एउटा इन्जिनमा आगो लागेको अंतरराष्ट्रीय सञ्चार माध्यम हरूले जनाएका छन ।

डेनभर अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ताले विमान गेट सी ३८ मा आइपुग्दा आगो लागेको बताएका छन्।

६ घण्टा पहिले
हाम्रो आवाज