नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

EnglishEN
अख्तियार र सीआइबीको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ,

अख्तियार र सीआइबीको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ,

वैशाख- १३

जनकपुरधाम — जिल्ला प्रहरी कार्यालय धनुषाले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान र सीआइबीको कर्मचारी भन्दै ठगी गर्दै हिँड्ने एकजनालाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा बटेश्वर गाउँपालिका–५ कालिपुरका ३० वर्षीय रामभजन मण्डल रहेका छन्। उनले सर्वसाधारण र प्रहरीलाईसमेत झुक्याएर ठगी गर्ने गरेको धनुषा प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।

 

२६ Apr २०२५ , २:४९pm
हाम्रो आवाज