नेपाली समय:

वि.सं २०८२ आषाढ १७   मंगलवार

EnglishEN
सभामुख देवराज घिमिरे र गृहमन्त्री लेखक बीच दुई बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल,

सभामुख देवराज घिमिरे र गृहमन्त्री लेखक बीच दुई बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल,

 

असार- ३

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखक छलफलमा जुटेका छन्।  

भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीभ भएको दुई बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको सभामुख घिमिरेका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी गराएका छन्। 

गत शुक्रबार प्रमुख प्रतिपक्षी दल र सत्तापक्षबीच सदन सञ्चालनको विषयमा सहमति भएको थियो।

१७ Jun २०२५ , २:३२pm
हाम्रो आवाज