नेपाली समय:

वि.सं २०८२ आषाढ २८   शनिवार

EnglishEN
रास्वापा र राप्रपा द्वारा आज पनि प्रतिनिधिसभाको बैठक बहिष्कार,

रास्वापा र राप्रपा द्वारा आज पनि प्रतिनिधिसभाको बैठक बहिष्कार,

असार -२५ 

 

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।

 

भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका छन् ।

९ Jul २०२५ , २:१५pm
हाम्रो आवाज