नेपाली समय:

वि.सं २०८२ साउन १९   आइतबार

EnglishEN
कर्णाली विकास बैंकमा ३ अर्ब २० करोडको घोटाला सिआइबीको निष्कर्ष,

कर्णाली विकास बैंकमा ३ अर्ब २० करोडको घोटाला सिआइबीको निष्कर्ष,

साउन १२

काठमाडौं -केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कर्णाली विकास बैंकको अनुसन्धान सकेको छ।

सिआइबीले अनुसन्धान पश्चात एक हजार भन्दा लामो पृष्ठको सरकारी वकिलको कार्यालय बाँकेलाई प्रतिवेदन बुझाएको हो।

नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकको घोटालाबारे छानबिन गर्न काठमाडौंबाटै सिआइबीको टोली गएको थियो।

३० Jul २०२५ , ८:०७pm
हाम्रो आवाज