नेपाली समय:

वि.सं २०८२ भाद्र १७   मंगलवार

EnglishEN
वीरगञ्ज हैजा नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक- प्र.जि.अ सुवेदी,

वीरगञ्ज हैजा नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक- प्र.जि.अ सुवेदी,

भदौ-११

 

वीरगञ्ज– पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक भएको बताएका छन् ।

 

 प्र.जि.अ सुवेदीले पत्रकारसँगको भेटघाटमा हैजा सङ्क्रमणसँग जुँधेर काम गर्नुपर्नेमा जोड दिए । ‘हामी निकै संवेदनशील भएर हैजा सङ्क्रमण रोकथाम र नियन्त्रणमा लागेका छौँ’, उनले भने, ‘अहिलेसम्म यहाँ देखिएको हैजा नियन्त्रण गर्न सक्ने अवस्थामै छ ।’

 

प्रजिअ सुवेदीले हाल हैजाका विरामीहरुको उपचारात्मक र सचेतनामुलुक दुवै खालका गतिविधि सञ्चालन गदै आइरहेको बताएका छन।

२७ Aug २०२५ , ७:५७am
हाम्रो आवाज