नेपाली समय:

वि.सं २०८२ भाद्र १७   मंगलवार

EnglishEN
आज लुम्बिनी प्रदेश लगायत देशका बिभिन्न ठाउँमा मध्यम वर्षा को सम्भावना-मौसम पूर्वानुमान महाशाखा,

आज लुम्बिनी प्रदेश लगायत देशका बिभिन्न ठाउँमा मध्यम वर्षा को सम्भावना-मौसम पूर्वानुमान महाशाखा,

भदौ-१६

काठमाडौं- नेपालमा मनसुन सक्रिय रहेकाले आज देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि वर्षाको क्रम जारी रहनेछ।

 

महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा हुने सम्भावना छ।

 

यसैगरी अन्य पहाडी र तराई भूभागका थोरै स्थानमा पनि वर्षा हुन सक्ने उल्लेख गरिएको छ। साथै, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने चेतावनी दिइएको छ।

१ दिन पहिले
हाम्रो आवाज