नेपाली समय:

वि.सं २०८२ भाद्र १७   मंगलवार

EnglishEN
अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि हालसम्म ९०० जनाको मृत्यु,

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि हालसम्म ९०० जनाको मृत्यु,

भदौ १७

एजेन्सी:अफगानिस्तानमा आइतबार राति गएको शक्तिशाली भूकम्पले हालसम्म ९०० जनाको मृत्यु भएको छ भने ३ हजारभन्दा बढी घाइते भएका छन् ।

 

स्थानीय समयअनुसार आइतबार राति ११ः४७ बजे जालालाबाद नंगरहार प्रान्त नजिकै करिब २७ किलोमिटर टाढा उक्त भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ ।भूकम्प ६ दशमलव १ म्याग्निच्युड मापन गरिएको थियो । अफगानिस्तान सरकारका प्रवक्ता 'जबी उल्ला मुजाहिद' का अनुसार सबैभन्दा ठूलो क्षति कुनार प्रान्तका नुर्गल, सुकी, वाटापुर र चापामा भएको छ ।

८ घण्टा पहिले
हाम्रो आवाज