नेपाली समय:

वि.सं २०८२ भाद्र १७   मंगलवार

EnglishEN
एससीओ शिखर सम्मेलनमा प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिन बीच भेटवार्ता,

एससीओ शिखर सम्मेलनमा प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिन बीच भेटवार्ता,

 

भदौ -१७

काठमाडौँ -एससीओ शिखर सम्मेलनका लागि चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनको यो पहिलो भेट हो ।

 

प्रधानमन्त्री ओली र पुटिनका बीच भएको भेटवार्तामा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आगामी समयका लागि सम्बन्ध विस्तारको विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

 

८ घण्टा पहिले
हाम्रो आवाज