नेपाली समय:

वि.सं २०८२ कार्तिक १   शुक्रवार

EnglishEN
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै,

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै,

असोज-३१

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ।

बैठक यही असोज २८ गतेदेखि सुरु भएको हो। पहिलो दिनको बैठकबाटै सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर बिदा लिएका थिए।

७ घण्टा पहिले
हाम्रो आवाज