नेपाली समय:

वि.सं २०८२ कार्तिक ७   बिहीवार

EnglishEN
युगान्डामा भयानक सडक दुर्घटना, कम्तिमा ६३ जनाको मृत्यु,

युगान्डामा भयानक सडक दुर्घटना, कम्तिमा ६३ जनाको मृत्यु,

कार्तिक-५ 

युगान्डामा भएको भयानक सडक दुर्घटनामा कम्तिमा ६३ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार बुधबार बिहान राजधानी कम्पालालाई उत्तरी शहर गुलुसँग जोड्ने देशको सबैभन्दा व्यस्त मार्गहरू मध्ये एक कम्पाला-गुलु राजमार्गमा दुर्घटना भएको हो।

घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ र सबैलाई पश्चिमी शहर किरियान्डोङ्गोको अस्पताल लगिएको छ । 

 

१२ घण्टा पहिले
हाम्रो आवाज