नेपाली समय:

वि.सं २०८२ कार्तिक २८   बिहीवार

EnglishEN
मतदाता परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम दर्ता प्रक्रिया सुरु,

मतदाता परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम दर्ता प्रक्रिया सुरु,

 

कार्तिक-२७

काठमाडौँ-निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रक्रिया बिहीबारबाट सुरु गरेको छ।मतदाता नामावलीमा नाम दर्ता गर्न ३० कात्तिकसम्म समय दिइएको छ र यसले मतदाता दर्ता प्रक्रिया सहज बनाउनेछ।

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीबारे आयोगसँग छलफल गर्दा राष्ट्रिय परिचयपत्र विवरण उपलब्ध गराउने तयारी भएको जानकारी दिइएको थियो।

२ घण्टा पहिले
हाम्रो आवाज