नेपाली समय:

वि.सं २०८२ मंसिर २   सोमवार

EnglishEN
सात राजनितिक दलहरुले गर्दै आएको विरोध प्रदर्शन आज पनि जारी,

सात राजनितिक दलहरुले गर्दै आएको विरोध प्रदर्शन आज पनि जारी,

कार्तिक-२९

जनकपुर-जनकपुरधाममा ७ राजनितिक दलहरुले गर्दै आएको विरोध प्रदर्शनले आज पनि निरन्तरता पाएको छ।

पूर्व प्रदेश प्रमुख भण्डारी पदमुक्त भइसकेकाले उनीहरुले मुख्यमन्त्री यादव र मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको राजिनामा माग्दै नेपाली कांग्रेस, जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एस, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसद तथा नेता एवम कार्यकर्ताहरुले विरोध गर्दै आएका छन् ।

उनीहरुले मधेश प्रदेश भवन अगाडि आवत जावत ठप्प बनाएर सडकमै बसेका छन् । आईतबारसम्म अदालतको निर्णय आउने भनेकाले सो दिनसम्म विरोध प्रदर्शन गर्ने जनाएका छन् ।
 

१५ Nov २०२५ , १२:००pm
हाम्रो आवाज