प्रलोपको केन्द्रीय समितिको पूर्ण बैठक सुरु,
पुष-१
काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको प्रथम पूर्ण बैठक नयाँबजारस्थित एक पार्टी प्यालेसमा सुरु भएको छ ।
बैठकमा पार्टीको आगामी रणनीति, निर्वाचनको तयारी र पछिल्ला घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।

